पर्यटक लोभ्याउन ‘पोखरा घर’
nepalnews.com · Sat Aug 15 10:16:11 GMT 2026

काठमाडौँ। पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यसहित पोखरा घर निर्माण गरिएको छ।
४० वर्ष पहिले दाताबाट पोखरा नगर विकास समितिको स्वामित्वमा रहने गरी पोखरा ९ पृथ्वीचोकमा प्राप्त भएको करिब दुई रोपनीमा आधुनिक पोखरा घर निर्माण भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)