मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निधिको प्रतिवेदन- मतभेद तत्कालै मेट्न सकिएन भने कांग्रेस दुर्घटनाग्रस्त हुन्छ [पूर्णपाठ]

lokaantar.com

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्रको मतभेद तत्कालै मेट्न सकिएन भने पार्टी दुर्घटनाग्रस्त हुने बताएका छन् ।

सुकेधारा काठमाडौंमा जारी कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन पेस गर्दै पूर्वउपसभापति समेत रहेका निधिले भतभेदलाई तत्कालै मेट्न सकिएन, समझदारी कायम गर्न सकिएन र विधान अनुकूल पार्टी सञ्चालन गर्न सकिएन भने पार्टी दुर्घटनाग्रस्त हुने र लोकतन्त्रको भविष्य थप अन्धकारमय हुने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)