नेपाल निर्जीवन बिमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल
arthadabali.com · Tue Jun 09 07:54:45 GMT 2026

काठमाडौँ / नेपालमा निर्जीवन बिमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूको छाता सङ्गठन नेपाल निर्जीवन बिमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्विरोध निर्वाचित भएका छन् ।
संघको जेठ २५ गते सम्पन्न नवौँ तथा दशौँ वार्षिक साधारण सभाबाट सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष मुल आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)