रास्वपा उदयपुरमा कार्कीको प्यानलै विजयी
nagariknews.nagariknetwork.com · Tue Jun 09 07:38:54 GMT 2026

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको सभापतिमा चित्रकुमार कार्की विजयी भएका छन्।
प्रथम जिल्ला अधिवेशनअन्तर्गत सोमबार साँझदेखि भएको निर्वाचनको मत परिणाम मंगलबार बिहान घोषणा भएअनुसार कार्की प्यानलै निर्वाचित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)