मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बीपीमा बढे विद्युतीय सवारी

ekantipur.com · Sat Jul 09 01:02:40 GMT 2022

सिन्धुली — पूर्वी नेपालका जिल्लालाई छोटो दूरीमा राजधानी काठमाडौंसँग जोड्ने बीपी राजमार्गमा वातावारणमैत्री विद्युतीय सवारीसाधन बढ्दै गएका छन् । राजमार्गमा दैनिक चार हजारभन्दा बढी डिजेल र पेट्रोलबाट चल्ने साना सवारीसाधन गुड्छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै विद्युतीय सवारीमा आकर्षण बढेको हो ।

यातायात व्यवसायीका अनुसार अहिले दिगो कम्पनीले १० सिट क्षमताका ३० र सुन्दर यातायात कम्पनीले १९ सिट क्षमताका दुईवटा सार्वजनिक विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)