मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपक्षी दलले मंगलबार पनि गरे प्रतिनिधिसभा बैठक अवरोध

nepalviews.com · Tue Jun 09 07:58:47 GMT 2026

काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक आज(मंगलबार) पनि अवरोध गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकको कारबाही सुरु गर्नेबित्तिक्कै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय