प्रतिनिधिसभामा आज पनि अवरोध, प्रधानमन्त्रीले नै जवाफ दिएपछि मात्रै संसद चल्न दिने विपक्षीको अडान
nepalbahas.com · Tue Jun 09 07:50:58 GMT 2026

प्रतिनिधिसभामा आज पनि अवरोध, प्रधानमन्त्रीले नै जवाफ दिएपछि मात्रै संसद चल्न दिने विपक्षीको अडान
२६ जेठ, काठमाडौं । मंगलबारको प्रतिनिधिसभा बैठक विपक्षी दलहरूले अवरोध गरेका छ । बैठक सुरु भएलगत्तै विपक्षी दलहरुले उठेर विरोध जनाए । सभामुख डीपी अर्यालले बैठक सुरु गरेपछि विपक्षी सांसदहरु उठेका थिए । त्यसपछि सभामुख अर्यालले एमाले सांसद क्षितिज थेबेलाई बोल्न दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ
सभामुख डोलप्रसाद अर्याल
सुदन गुरुङ
बालेन शाह