‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’
khabarhub.com · Sat Aug 15 10:21:33 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श व्यवसायीबीच भइरहेको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेको छ ।
नेपाल शैक्षिक परामर्श सेवा सङ्घ (नेक्सा)को दोस्रो वार्षिक दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत शिक्षा क्षेत्रका संयोजक पौडेलले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ विगत सरकारकै मस्यौकाका आधारमा ल्याइएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)