विमानको पांग्रामा लुकेर ११ घण्टा यात्रा गर्ने व्यक्ति जिउँदै भेटिए !
baahrakhari.com · Sun Jan 23 16:56:00 GMT 2022
एम्सटर्डम्स । डच प्रहरीले दक्षिण अफ्रिकाबाट एम्टर्डम्सको स्किफोल विमानस्थलमा अवतरण भएको एउटा मालवाहक विमानको पांग्रामा लुकेर बसेको अवस्थामा एकजना मानिस जीवितै फेला परेको जनाएको छ ।
जोहान्नेसवर्गबाट केन्याको राजधानी नैरोबीमा केही समय रोकिएर एम्सटर्डम्स सम्म आइपुग्न यस मालवाहक विमानलाई करिब एघार घन्टा लागेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)