मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

फ्राइडे रिलिजः आजदेखि सिनेमा हलमा ‘गोर्खा वारियर’

kalakarmi.com · Fri Feb 23 01:01:13 GMT 2024

काठमाडौं– आज फागुन ११ गते शुक्रवारदेखि देशभरका सिनेमा हलहरुमा नयाँ नेपाली फिल्म ‘गोखा वारियर’ प्रदर्शनमा आएको छ । यो फिल्म देशका १ सय २० भन्दा बढी सिनेमा हलमा प्रदर्शन हुनेछ ।

मिलन चाम्सद्वारा निर्देशित ऐतिहासिक अन्तर्राष्ट्रिय फिल्म ‘गोर्खा वारियर’ ले पछिल्लो साता देशका तीन स्थानमा गरिएको प्रीमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाइसकेको छ । यो फिल्मका दुई वटा ट्रेलरले पनि दर्शकबाट सुखन प्रतिक्रिया पाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)