हात्तीको बथानले भत्कायो घर, नष्ट गर्यो बाली
thahakhabar.com
कञ्चनपुर ः दशैंको मुखमै शुक्लाफाँटा नगरपालिकाका तीन वटा वडामा जंगली हात्तीको बथानले आज बिहान पाक्नै लागेको धानबाली नष्ट गर्नुका साथै घरसमेत भत्काइदिएको छ।
धानमा क्षतिसँगै वडा नं १ का मदन महराको घर भत्काईदिएको छ। घरभित्र राखेको अन्नसहित सबै सामान तोडफोड गरिदिएको पीडित महराले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)