संसदीय छानबिन समिति बनाउन गृहमन्त्री बाधक बने : कांग्रेस महामन्त्री शर्मा
annapurnapost.com · Sat Apr 20 17:13:01 UTC 2024

इलाम : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले परिवर्तन, पहिचान र प्रगति इलाममा कांग्रेसको मुद्दा भएको बताएका छन्। इलाम क्षेत्र-२ मा वैशाख १५ मा हुने प्रतिनिधिसभा सदस्यको उप निर्वाचन लक्षित चुनावी सभालाई इलामको लाकुरी चौतारामा सम्बोधन गर्दै शर्माले सो कुरा बताएका हुन्।
शर्माले कांग्रेसले सबैको पहिचान रक्षाका लागि लडिरहेको दाबी गरे। पहिचानको विषयमा कांग्रेस विनम्रताका साथ सुनेर समाधानको पक्षमा रहेको बताए। उनले भने, 'पहिचनाको पक्षमा कांग्रेसलाई भरोसा गर्न आग्रह गर्दछु।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)