पाटनमा यल पञ्चदान (फोटो फिचर)
annapurnapost.com · Thu Aug 24 16:44:28 GMT 2023
काठमाडौं : पञ्चदान पर्व गुँला महिना अर्थात् श्रावण शुक्ल अष्टमीको दिन पाटनमा मनाइएको छ। पर्व 'यल' अर्थात् पाटनमा मनाइने पर्व भएकाले नै यो पर्वको नाम 'यल पञ्चदान' भएको हो।
यल पञ्चदान पर्वमा बौद्ध धर्मावलम्वीहरूले दिपंकर बुद्धका पाँच मूर्तिहरूलाई विहारबाट निकाल्ने र नगर परिक्रमा गराउने गरिन्छ। यही महिनामा गुँला पर्व पनि मनाउने गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)