प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह- ढुक्कले लगानी गर्नुस्
nepalnews.com · Sat Aug 15 11:09:01 GMT 2026

काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन्।
चीनको ग्वाङझाउ सहरमा शनिबारबाट सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिँदै उनले सरकारले लगानीको माहोल बनाउने, देशमै रोजगारीको वातावरण सिर्जना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन गरिरहेको भन्दै नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीलाई आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)