भक्तपुरमा बिस्केटको रौनक : हिजो ठड्याइएको लिंगो आज ढालियो
ukeraa.com · Thu Apr 14 22:36:27 GMT 2022
काठमाडौं : भक्तपुरमा मनाइने बिस्केट जात्राको दोस्रो दिन आज भैरव र भद्रकालीको रथमा पूजा-आजा गरिएको छ। स्थानीय भक्तजनले बिहानैदेखि भैरव र भद्रकालीमा पूजा-आजा गरी जात्रा मनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)