न्यु होराइजन र नेपथ्य विजयी
ekantipur.com · Wed Feb 21 00:56:21 GMT 2024
रुपन्देही — रुपन्देहीको भैरहवामा मंगलबार सुरु दोस्रो जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगितामा न्यु होराइजन ‘बी’ र नेपथ्य कलेज विजयी सुरुआत गरेका छन् ।
रुपन्देही क्रिकेट संघको आयोजना तथा साई ग्लोबल एकेडेमीको प्रायोजनमा भएको प्रतियोगिताको उद्देश्य तल्लो तहबाटै खेलाडी उत्पादनमा टेवा दिने रहेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा न्यु होराइजनले मुनलाइट बोर्डिङलाई २३ रनले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)