प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
ratopati.com · Tue Jun 09 08:06:24 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित भएको छ । विपक्षी दलले अवरोध कायमै राखेपछि बुधबार बिहान ११ बजेसम्मका लागि सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
प्रतिनिधि सभा