रास्वपालाई खुस्बुको चुनौती- प्रधानमन्त्रीको वक्तव्यसँग सहमत भए भारतको सीमा मिचेको हो भनेर सदनबाटै स्वीकारौं
nepalpress.com · Tue Jun 09 08:03:06 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले सदनको अवरोध अन्त्य गर्न दुई वटा मात्रै विकल्प रहेको भन्दै सरकारमाथि कटाक्ष गरेकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले बाहिरबाट हेर्दा प्रतिपक्षले सदन अवरोध गरेको जस्तो देखिए पनि वास्तविकता फरक रहेको दाबी गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)