लखनउ शीर्ष स्थानमा
lokaantar.com · Sat May 07 23:52:29 GMT 2022
लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
पुनेम्मा शनिवार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ७५ रनले हराउँदै लखनउ शीर्ष स्थानमा उक्लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)