विमानस्थलको निर्माणाधीन टर्मिनल भवनको सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु
annapurnapost.com · Sat Aug 15 11:17:13 GMT 2026

मुगु : रारा विमानस्थलमा निर्माणाधीन टर्मिनल भवनको सेफ्टी ट्यांकीमा जम्मा भएको वर्षाको पानीमा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ।
छायाँनाथ रारा नगरपालिका–४, ताल्चास्थित ताल्चा विमानस्थलमा निर्माणाधीन शौचालयको करिब १४ फिट गहिरो सेफ्टी ट्यांकीमा जम्मा भएको पानीमा पौडी खेल्ने क्रममा स्थानीय जयबहादुर भामका ११ वर्षीय छोरा गौरव भामको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)