दक्षिण कोरियाली राष्ट्रपतिको उत्तर कोरियालाई वार्ताको प्रस्ताव
hamrakura.com · Sat Aug 15 00:00:00 GMT 2026
काठमाडौँ। दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले लामो समयदेखि चल्दै आएको कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य गर्न उत्तर कोरियासँग बिनासर्त वार्ताका लागि आग्रह गरेका छन्।
जापानी औपनिवेशिक शासनबाट कोरिया मुक्त भएको दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति लीले अब एक–अर्कालाई धम्की दिने क्रम रोक्नुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)