सेयर बजारमा अवैध धन रोक्न कडा निगरानी
gorkhapatraonline.com · Sat Oct 17 00:36:58 GMT 2026

धितोपत्र बजारमा अवैध धनको प्रवेश रोक्न तथा वित्तीय कारोबारलाई थप पारदर्शी र नियमनको दायरामा ल्याउन नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ग्राहक पहिचान, शङ्कास्पद कारोबारको निगरानी र वित्तीय प्रतिवेदन प्रणालीलाई कडा बनाएको छ ।
बोर्डले नयाँ निर्देशन जारी गर्दै सूचक संस्थालाई जोखिममा आधारित निगरानी, कारोबारको विवरण अभिलेखीकरण र शङ्कास्पद गतिविधिको समयमै प्रतिवेदन गर्नुपर्ने व्यवस्था गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)