नुवाकोटका पहिरो प्रभावित क्षेत्रको मन्त्री तिमिल्सिनाद्वारा स्थलगत निरीक्षण, जोखिमयुक्त बस्ती स्थानान्तरणमा पहल
kendrabindu.com · Sat Aug 15 11:27:38 GMT 2026

नुवाकोट । नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जिल्लाका विभिन्न स्थानमा पहिरोबाट प्रभावित तथा जोखिममा रहेका बस्तीको स्थलगत निरीक्षण गरी स्थानीयवासीका समस्या र गुनासा सुनेका छन् ।
मनसुनजन्य विपद्का कारण जिल्लाका विभिन्न स्थानमा सडक तथा बस्तीमा पहिरो खस्दा जनजीवन प्रभावित भएको तथा कतिपय बस्ती जोखिममा परेपछि सञ्चारमन्त्री तिमिल्सिनाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद्सहितको टोली लिएर जोखिमयुक्त क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)