तस्बिरमा सप्तपाताल पोखरीको उद्घाटन
nepalnews.com · Sat Aug 15 11:28:06 GMT 2026

ललितपुर। ललितपुरको ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पर्यावरणीय महत्त्व बोकेको सप्तपाताल पोखरीको उद्घाटन गरिएको छ।
लगनखेल वातावरण संरक्षण समितिसँगको सहकार्यमा ललितपुर महानगरले पुनर्निर्माण गरेको उक्त पोखरीको शनिबार ललितपुर महानगरका महानगरका प्रमुख चिरिबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उद्घाटन गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)