बडादशैँको सप्तमी आज: शुभसाइतमा फूलपाती भित्र्याइदै
kharibot.com · Sat Oct 17 00:45:00 GMT 2026

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)