लागुऔषध कारोबार र मोटरसाइकल चोरीमा संलग्न भएको पाइएपछि तीन प्रहरी जवान निलम्बित
deshsanchar.com · Tue Jul 13 17:06:03 GMT 2021
दाङ– लागुऔषध कारोबार र मोटरसाइकल चोरीको घटनामा संलग्न भएको पाइएपछि दाङ प्रहरीले तीन जना घुमुवा प्रहरीलाई कारबाही गरेको छ।
इलाका प्रहरी कार्यालय भालुबाङमा कार्यरत दुई जना र अस्थायी प्रहरी पोष्ट कालाकाटेमा कार्यरत एक जना गरी तीन जना प्रहरीलाई निलम्वन गरेर कारबाही थालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)