मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन

ratopati.com · Sat Oct 17 00:53:59 GMT 2026

काठमाडौँ । काठमाडौंको गोकर्णेश्वरस्थित एउटा पानी उद्योगले मापदण्डविपरीत जारमा पानी भर्ने गरेको पाइएको छ।

उपभोक्ताबाट प्राप्त उजुरीका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गोकर्णेश्वर नगरपालिका-८ मा रहेको ‘ब्लुपाइन मिनरल वाटर’मा अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)