'ओलीले लोकतन्त्रलाई खाडलमा हाल्न खोजे, विकल्प खोजी हालौँ'
farakdhar.com · Thu Apr 01 16:35:53 GMT 2021
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले देश र लोकतन्त्रलाई जोखिममा पार्ने का भएको बताएका छन् उनले लोकतान्त्रिक पहिचान र संस्कार मेटाउने काम पनि भइरहेको बताएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य स्वर्गीय नवीन्द्रराज जोशीको सातौँ दिनको पुण्य तिथिमा देवघाटमा आज आयोजित अस्तु विसर्जन एवं श्रद्धाञ्जलि समारोहलाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)