शनिदेवको प्रिय दिनमा राशिफल
hamrakura.com · Sat Oct 17 00:00:00 GMT 2026

आजको पञ्चाङ्ग
मिति २०८३ असोज ३१ गते शनिबार, इस्वीसंवत अक्टोबर १७ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। शरद ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार आश्विनशुक्ल (दुर्गा) पक्ष चलिरहेको छ। आज आश्विन शुक्ल (दुर्गा)पक्षको सप्तमी तिथि रातिमा ४ः५४ बजेसम्म त्यसपछि अष्टमी तिथि लाग्नेछ। नक्षत्रमा मूल बिहानमा ९ः०० बजेसम्म त्यसपछि पूर्वाषाढा नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा शोभन ४१ घटि १६ पलासम्म त्यसपछि अतिगण्ड योग लाग्नेछ। करणमा गर रहनेछ। आनन्दादि योगमा गद रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)