बाराका दुई वटा इलाका प्रशासन कार्यालय हाकिमविहीन
ratopati.com · Thu Nov 30 06:39:00 GMT 2023
बारा । बारा जिल्लाका दुई वटा इलाका प्रशासन कार्यालयले आफ्नो क्षेत्रभित्रका बासिन्दालाई पछिल्लो समय सेवा दिन सकेका छैनन् । इलाका प्रशासन कार्यालय सिम्रौनगढ र इलाका प्रशासन कार्यालय कोल्हवीका कार्यालय प्रमुख नहुँदा सेवा प्रवाह प्रभावित भएको हो ।
इलाका प्रशासन कार्यालय सिम्रौनगढमा एक महिनादेखि कार्यालय प्रमुख नहुँदा स्थानीयहरु नागरिकता बनाउन सदरमुकाम कलैया धाउन बाध्य भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)