मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधि सभाको बैठक बस्दै, एमालेले विरोधलाई निरन्तरता दिने

onlinekhabar.com · Fri Oct 08 00:58:00 GMT 2021

२२ असोज, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठकमा विरोध गर्दै आएको छ । त्यसलाई आज पनि निरन्तरता दिने तयारी एमालेले गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)