प्रधानमन्त्री कार्यालयले ४२ जना आईटी विज्ञ नियुक्त गर्दै, एकै रातमा १०० भन्दा बढी आवेदन
lokaantar.com

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) ले ४२ जना सूचना प्रविधि (आईटी) विज्ञ नियुक्त गर्ने भएको छ ।
केन्द्रले सूचना प्रविधि उद्योगमा कार्यरत जनशक्तिलाई प्रत्यक्ष रूपमा नियुक्त गर्न लागेको जनाएको छ । पदपूर्तिका लागि गोरखापत्र र आधिकारिक वेबसाइटमा मात्र विज्ञापन प्रकाशित गरिएकोमा एकै रातमा १०० भन्दा बढी आवेदन प्राप्त भएको केन्द्रले शनिबार जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)