चैत सकिन लाग्दा पर्यो हिउँ
gorkhapatraonline.com · Sun Apr 02 00:34:53 GMT 2023
काठमाडौँ, चैत १९ गते ।
यो वर्ष सकिन लाग्दा शनिबार काठमाडौँ उपत्यकाआसपासका डाँडामा हिउँ पर्यो । यस वर्षको हिउँदमा हिमाली क्षेत्रमा समेत हिउँ नपर्दा जनजीविकामा समस्या परेको थियो । यसपालिको हिउँदमा हिउँ मात्र नपरेको होइन, असोजपछि पानी पनि परेको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)