नवरात्रीको सातौं दिन फूलपाती भित्र्याइँदै
janaaastha.com

बडा दशैंको सातौं दिन आज घरघरमा फूलपाती भित्र्याइँदैछ । आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्र्याउने गरिन्छ । जसलाई फूलपाती भित्र्याउने भनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)