भारतीयहरू क्वारेन्टाइन बस्न नेपालमा
news24nepal.tv · Tue Apr 06 00:15:45 GMT 2021
काठमाडौं । नेपालमा भारतीय पर्यटकको संख्या बढेको देखिएको छ । तर, तिनीहरू नेपालमा भ्रमण गर्नका लागि आएका भने होइनन् । उनीहरू काठमाडौंका होटेलहरूमा क्वारेन्टाइन बस्नका लागि आएका हुन् । होटेल व्यवसायीहरूका अनुसार भारतीय नेपालका होटेलमा क्वारेन्टाइनमा बस्न आउने गरेका छन् । भारतीयहरू खाडी तथा अन्य मुलु ...
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)