युनाइटेड मोदीको मूल्य १ वर्षदेखि उकालो, ‘कर्नरिङ’को आशंका
rajdhanidaily.com · Sat Dec 06 23:23:06 GMT 2025

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य पछिल्लो एक महिनादेखि उकालो लागेपछि बजारमा यसको वास्तविक कारण’bout परामर्शदाता, विश्लेषक र सामान्य लगानीकर्ता सबैको ध्यान आकर्षित भएको छ । आधारभूत सूचकमा ठूला परिवर्तन नभएको अवस्थामै मूल्य तीव्रगतिमा बढ्नु र कारोबारमा एक–दुई ब्रोकरको एकाधिकार जस्तै व्यवहार देखिनुले बजारमा ‘कर्नरिङ’ हो कि भन्ने आशंका उब्जाएको छ ।
क्यापिटल म्याक्स सेक्युरिटिजको असामान्य ‘नेट बाइ’ र उच्च होल्डिङले उठायो प्रश्न
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)