मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एनएमबि बैंकको नेपाल-भारत रेमिट्यान्स सेवा, खाता नम्बरको झन्झट हट्याे

arthadabali.com · Tue Jun 09 08:11:27 GMT 2026

काठमाडौँ / एनएमबि बैंक लिमिटेडले नेपाल-भारतबीच तुरुन्तै पैसा पठाउन र प्राप्त गर्न मिल्ने नयाँ ‘इन्डो-नेपाल क्रस-बर्डर रेमिट्यान्स सेवा’ सुरु गरेको छ।

नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा सुरु गरिएको यो सेवाले अब भारतबाट नेपाल तथा नेपालबाट भारतमा रकम पठाउने प्रक्रिया पहिलेभन्दा धेरै छिटो, सुरक्षित र सहज हुने बैंकले जनाएको छ। नेपाल क्लियरिङ हाउस लिमिटेडकाे प्राविधिक संरचनामार्फत सेवा सञ्चालन गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)