प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
kendrabindu.com · Tue Jun 09 08:09:22 GMT 2026

काठमाडौं । विपक्षी दलहरूले अवरोध कायमै राखेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सबै सांसदहरू उठेर विरोध गरिरहे पछि सभामुख डिपी अर्यालले बैठक भोलिसम्मका लागि स्थगित गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ
बालेन शाह