चिनियाँ सेनालाई सहयोग पुर्याउने थप कम्पनीहरूको सूची सार्वजनिक
baahrakhari.com · Tue Jun 09 08:10:12 GMT 2026

काठमाडौं । अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले आफ्नो नयाँ प्रतिबन्ध सूची अद्यावधिक गर्दै चीनका प्रख्यात व्यावसायिक ब्रान्डहरू अलिबाबा, बीवाईडी र बाइडुलाई ‘चिनियाँ सैन्य कम्पनी’को सूचीमा थप गरेको छ ।
यस निर्णयसँगै अमेरिका र चीनबीचको नाजुक सम्बन्ध थप जटिल बन्न सक्ने अलजजिरा ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ