तालिबान सरकारका विदेशमन्त्रीको पत्रकार सम्मेलनमा महिला अनुपस्थितिप्रति भारतीय पत्रकारहरू आक्रोशित
barnanmedia.com · Fri Oct 10 21:43:38 GMT 2025

तालिबान सरकारका विदेशमन्त्री अमिर खान मुत्ताकी भारत भ्रमणमा छन्।
उनले भारतीय विदेशमन्त्री एस. जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग उच्चस्तरीय बैठकहरू गरे, जहाँ उनले अफगानिस्तानमा आतंकवाद विरोधी सहयोग, व्यापार, मानवीय सहायता र विकासका बारेमा छलफल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)