मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले सरकारले वृद्धभत्ता ५ हजार पु-याउने वाचा

rajdhanidaily.com · Wed Nov 09 23:14:16 GMT 2022

काठमाडौं । नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको ‘प्रमुख राजनीतिक सल्लाहकार भएका बेला अरू पार्टीको विरोधका बाबजुद आफूहरूले वृद्धा भत्ता सुरु गरेको’ स्मरण गरेका छन् ।

काठमाडौं धापासीमा बुधबार ज्येष्ठ नागरिकसँगको चुनावी छलफलमा पोखरेलले ‘तत्कालीन समय विभिन्न दलका कैयौं विरोध र अवरोध सामना गर्दै एमालेले वृद्धवृद्धालाई भत्ता दिन सुरु गरेको’ उल्लेख गरे । ज्येष्ठ नागरिकको हकहितका लागि आवाज उठाउने पहिलो पार्टी एमाले भएको उनको दाबी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)