मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रातको समयमा ठुलो आवाजमा मोटरसाइकल पड्काउँदै चलाउने युवक पक्राउ

barnanmedia.com · Sat Oct 17 01:48:50 GMT 2026

जिल्ला प्रहरी कार्यालय कास्कीले रातको समयमा ठुलो आवाजमा मोटरसाइकल पड्काउँदै हिँड्ने एक युवकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीको ‘अपरेसन ३६५’ अभियानअन्तर्गत खटिएको टोलीले उनलाई मोटरसाइकलसहित पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)