मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खाद्य व्यवस्था तथा व्यापार लिमिटेडको खाद्यान्न खरिद गर्नेले पहिलो पटक पाए नगदी रसिद

deshsanchar.com · Thu Sep 16 16:22:18 GMT 2021

सिमकोट– खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको हुम्ला शाखाले ग्राहकलाई खाद्यान्न बिक्री गर्दा पहिलो पटक नगदी रसिद दिन सुरु गरेको छ।

सर्वसाधारणको मागअनुसार खाद्यान्न खरिद गरेको प्रमाणको माग हुन थालेका बेला लिमिटेडको शाखाले नगदी रसिद सबैले लिएर खाद्यान्न खरिद गर्नुपर्ने बताएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)