विजयादशमी मानवीय मूल्य र सदाचारको विजयको उत्सव: उपराष्ट्रपति यादव
deshsanchar.com · Sat Oct 17 00:25:40 GMT 2026

काठमाडौँ — उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हिन्दू धर्मावलम्बीको महान् पर्व विजयादशमी धार्मिक आस्थाको विषय मात्र नभएर मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)