मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दसैँका लागि किनमेल गर्न धरहरा–न्युरोड क्षेत्रको फुटपाथ बजारमा चहलपहल (फोटोफिचर)

deshsanchar.com · Sat Oct 17 01:36:06 GMT 2026

काठमाडौँ – दसैँ नजिकिएसँगै काठमाडौँको धरहरा र न्युरोड क्षेत्रमा फुटपाथ बजारमा किनमेल गर्नेहरूको चहलपहल बढेको छ। दसैँका लागि नयाँ लुगा, जुत्ता–चप्पल तथा अन्य आवश्यक सामग्री खरिद गर्न साँझको समयमा ग्राहकहरू बजारमा पुग्न थालेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)