लेखनाथमा प्राइम लाइफको उपशाखा सञ्चालनमा
abhiyandaily.com
काठमाडौं (अस) । जीवन बिमा कम्पनी प्राइमलाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज भट्टराईले सोमवार उद्घाटन गरेपछि उक्त उपशाखा सञ्चालनमा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)