'दोस्रो झापा १' काठमाडौं कप फुटसलको उपाधि मेचीनगरलाई
baahrakhari.com · Sat Aug 15 12:51:00 GMT 2026
काठमाडौं । दोस्रो झापा १–काठमाडौं कप फुटसलको उपाधि डिफेन्डिङ च्याम्पियन साविक मेचीनगरले जितेको छ। फाइनलमा मेचीनगरले शान्तिनगरलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो।
मेचीनगरका लागि पात्थुङ्ग नेम्बाङ्ग, राजदीप अधिकारी र प्रतिक सुवेदीले समान एक–एक गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)