मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिग लिडर नापोलीमाथि एसी मिलानको शानदार जित

onlinekhabar.com · Mon Apr 03 01:08:18 GMT 2023

२० चैत, काठमाडौं । इटालियन सिरी ए को को शीर्ष स्थानमा रहेको नापोलीले एसी मिलानसँग पराकिलो हार बेहोरेको छ ।

राफेल लिआओको दुई गोल मद्दतमा एसी मिलानले आइतबार राति भएको खेलमा नापोलीलाई उसैको मैदानमा ४-० ले पराजित गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)