मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सिङ्गामा बहुउद्देश्यीय कवर्डहल निर्माण

barnanmedia.com · Fri Oct 10 22:15:28 GMT 2025

म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा बहुउद्देश्यीय कवर्डहल निर्माण भएको छ ।

बेनी नगरपालिकाको सहयोगमा स्थानीयबासीले श्रमदान गरेर खेलकुद, सामाजिक र सांस्कृतिककार्यका लागि कवर्डहल निर्माण गरेका हुन् । नगरपालिकाले रु १० लाख उपलब्ध गराएको कवर्डहल निर्माणका लागि उपभोक्ताहरुले थप रु तीन लाख ७० हजार बराबरको श्रमदान गरेका निर्माण समितिका अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)