मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लुम्बिनीका १२ जिल्लामा बैंकको लगानी ५ खर्ब ९७ अर्ब, निक्षेप संकलन ८ खर्ब नजिक

kendrabindu.com · Sat Oct 17 02:24:26 GMT 2026

काठमाडौं । लुम्बिनी प्रदेशका १२ जिल्लामा बैंक तथा वित्तीय संस्थामा संकलित निक्षेप उल्लेख्य रूपमा बढे पनि कर्जा प्रवाहको वृद्धि भने सुस्त देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका बैंक तथा वित्तीय संस्थामा संकलित निक्षेप १९.९७ प्रतिशतले बढ्दा कर्जा प्रवाह ३.५९ प्रतिशतले मात्रै वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लुम्बिनी प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८२/८३ वार्षिक प्रतिवेदन अनुसार २०८३ असार मसान्तसम्म प्रदेशमा बैंक तथा वित्तीय संस्थाले ७ खर्ब ९१ अर्ब ९४ करोड ६ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)